हाम्रो लक्ष्य समुदायलाई एकताबद्ध गर्नु, हाम्रो सांस्कृतिक मूल्यहरूको संरक्षण गर्नु र शिक्षा, स्वास्थ्य तथा सामाजिक न्यायलाई प्रवर्द्धन गर्नु हो। हामी आपसी सहयोग अभिवृद्धि गर्ने, पारदर्शिता सुनिश्चित गर्ने र दीगो सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्याउने प्रतिबद्धतासहित अघि बढिरहेका छौँ।
KINDS RECIEVED
TOTAL AMOUNT
TOTAL SPENT
REMAINING AMOUNT
लुँग्रेली समाजको सञ्चालक समिति संगठनको मुख्य नेतृत्व गर्ने निकाय हो । यसले समाजका लक्ष्य, उद्देश्य र कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मार्गदर्शन, निर्णय र अनुगमन गर्ने काम गर्दछ । समिति आपसी सहकार्य, पारदर्शिता र उत्तरदायित्वका माध्यमबाट समाजलाई एकताबद्ध र सशक्त बनाउने प्रयत्न गर्छ ।
हामीले समुदायमा आत्मीयता, सामाजिक जिम्मेवारी र सांस्कृतिक पहिचानलाई सुदृढ पार्ने लक्ष्य राखेका छौं।
हाम्रो भाषा, संस्कृति, परम्परा र मूल्यहरू संरक्षण र प्रवर्द्धन गर्नु।
शिक्षा र युवा विकासका लागि छात्रवृत्ति, मार्गदर्शन र सहयोग उपलब्ध गराउनु।
सामाजिक, आर्थिक र विपद् अवस्थामा सदस्यहरूलाई सहयोग र समर्थन गर्नु।
प्रवासमा रहेका लुङ्ग्रेलीहरूबीच सम्बन्ध बलियो बनाउँदै सहयोगको सञ्जाल विस्तार गर्नु।
नीति निर्माण, स्थानीय विकास र सांस्कृतिक चिनारीमा लुङ्ग्रेलीहरूको आवाज सुनाउने प्लेटफर्म प्रदान गर्नु।
Lifetime Member
Founder Member
Executive Member
Lifetime Member
Necessitatibus eius consequatur ex aliquid fuga eum quidem sint consectetur velit
Mumbai Maharastra
+91 8104493207
lungrelisamaj@gmail.com
© Copyright Lungreli Samaj All Rights Reserved